FAQs Complain Problems

अनलाइन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाँई सराई तथा सम्बन्धविच्छेद )

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले घरमै बसेर घटना दर्ता (जन्म दर्ता ) फारम भर्ने व्यवस्था मिलाएको छ । जन्म दर्ता गरेपछि अन्य दर्ता( मृत्यु, विवाह, बसाँई सराई तथा सम्बन्धविच्छेद ) गर्न नगरपालिका आउनु पर्नेछ | घटना दर्ताको लागि  यहाँ क्लिक गर्नुहोस् र  तल भने अनुसार गर्नुहोस्।

  • पेज खुलेपछि "नयाँ थप्नुहोस"मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस् । 
  • फारम भरिसकेपछि अन्तमा मोबाइल नं. हालेर पेश गर्नुहोस ।
  • दिइएको मोबाइल नं. मा एउटा टोकन नं. आउछँ ।
  • त्यो टोकन नं. लिएर कार्यालयमा ३० दिन भित्र सर्म्पक गर्नुपर्छ ।
  • ३० दिन पछि टोकन काम लाग्ने छैन र नयाँ फारम भर्नुपर्छ ।

घटना दर्ताको फारम हेर्नको लागि तल दिईएको डकुमेंटमा क्लिक गर्नुहोस  ।