FAQs Complain Problems

योजना / कार्यक्रम सम्झौता सम्बन्धमा ।

उपरोक्त बिषयमा चालु आ.व.२०७३/०७४ का लागि स्वीकृत भएका बार्षिक योजना तथा कार्यक्रमको कार्यान्वयनका लागि यस अघि २०७३ पौष मसान्त सम्म सम्झौता गर्ने अबधि तोकिएकोमा उक्त अबधि भित्र धेरै जसो योजना/कार्यक्रमको उपभोक्ता समिति गठन भई सम्झौता हुन्न आएकोले २०७३ फागुन १५ गते भित्र सम्झौता गरिसक्ने र २०७३ बैशाख मसान्त भित्र योजना तथा कार्यक्रम सम्पन्न गरिसक्ने गरि सम्बन्धित सबैका लागि सूचना गर्नु हुन अनुरोध छ । उक्त अबधि भित्र सम्झौता हुन नसकेमा पुन: सम्झौता समय थप नहुने व्यहोरा समेत सूचना गर्नु हुन अनुरोध छ ।