सूचना तथा समाचार

योजना सम्झौता सम्बन्धमा ।

उपभोक्ता समितिहरुलाई  यहि पौष मसान्त भित्र योजना सम्झौता गर्न अनुरोध छ ।

योजना / कार्यक्रम सम्झौता सम्बन्धमा ।

उपरोक्त बिषयमा चालु आ.व.२०७३/०७४ का लागि स्वीकृत भएका बार्षिक योजना तथा कार्यक्रमको कार्यान्वयनका लागि यस अघि २०७३ पौष मसान्त सम्म सम्झौता गर्ने अबधि तोकिएकोमा उक्त अबधि भित्र धेरै जसो योजना/कार्यक्रमको उपभोक्ता समिति गठन भई सम्झौता हुन्न आएकोले २०७३ फागुन १५ गते भित्र सम्झौता गरिसक्ने र २०७३ बैश

ODF घोषणा सम्बन्धि सूचना .

तारकेश्वर नगरपालिकालाई तपसिल बमोजिमको स्थान, मिति र समयमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा समारोह हुने भएको हुदां उक्त समारोहमा सम्पुर्ण नगरबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
तपसिल
स्थान : ग्रामसेवा उच्च माध्यामिक विधालय प्रांगण, धर्मस्थली

सौर्य उर्जा साथै टोल बिकाश संस्था गठन सम्बन्धमा छलफल कार्यक्रम

सौर्य उर्जा साथै टोल बिकास संस्था गठन सम्बन्धी छलफल कार्यक्रम यस नगरपालिकाका कार्यकारी अधिकृतको अध्यक्षतामा वडा नागरिक मन्चको संयोजकहरुको उपस्थितिमा सम्पन्न भयो .
टोल बिकास संस्था गठन कार्यविधि Download को लागि तलको link मा click गर्नु होला .

Pages