फोटो ग्यालरी

मिति २०७३/०५/१४ गते मंगलबार तारकेश्वर नगरपालिकाका कार्यकारी प्रमुखको प्रमुख आतिथ्यमा ता.न.पा.१३,१४ र १५ साबिक धर्मस्थली गा.बि. स. संयुक्त वडा कार्यालय १३,१४ र १५ एबम वडा बासीहरुको सहकार्यमा खुल्ला दिशा मुक्त वडा घोषणा गरियो ।

, ,

मिति २०७३/०५/१२ गते आइतबार तारकेश्वोर नगरपालिकाको आ.ब.२०७२/०७३को आय ब्यय तथा सन्चालित योजना विवरण सार्बजनिकरण साथै समिक्षा गोष्ठी माननीय सभासद रामवीर मानन्धरको प्रमुख आतिथ्य र तारकेश्वोर नगर पालिकाका कार्यकरी अधिकृत श्रीमान् अग्नि प्रसाद अधिकरीको सभापतित्वमा सम्पन्न भयो ।

, , ,

मिति २०७३/०५/११ गते शनिबार तारकेश्वर नगरपालिकाका कार्यकारी प्रमुखको प्रमुख आतिथ्यमा ता.न.पा.७ र ८ साबिक जीतपुर गा.बि. स. संयुक्त वडा कार्यालय ७ र ८ एबम गैर सरकरी संस्था VIM को सहकार्यमा खुल्ला दिशा मुक्त वडा घोषणा गरियो ।

, , , , ,

मिति २०७३ श्रावण ३२ गते मंगलबार LGCDP को समन्वयमा धुलिखल स्थित स्थानिय प्रशीक्षण भवनमा प्रशिक्षक श्री दिपक दवाडी ज्युबाट प्रशिक्षण कार्यक्रममा नगरपालिकाका ईन्जिनियर श्री सबिन महर्जन, ईन्जिनियर श्री मिलन अर्याल र नायब सुब्बा श्री ईश्वर अँगाईको सहभागिता रह्यो ।