तारकेश्वर नगरपालिकामा साझा बस सेवा सञ्चालनमा तारकेश्वर नगरपालिकामा सार्वजनिक यातायात सेवा विस्तार गर्दै तारकेश्वर नगरपालिका र साझा यातायात सहकारी संस्था लिमिटेडबीच भएको समझदारीअनुसार आज मिति २०८३ मङ्सिर २ गते बुधबारदेखि साझा बस सेवा सञ्चालनमा आएको छ। बाला