FAQs Complain Problems

तारकेश्वर नगरपालिकको नामाकरण भएको धार्मिक तिर्थस्थल तारकेश्वर महादेव (तारकेश्वर मन्दिर ) यस नगरपालिकाले काठमाडौ महानगरपालिकासँगको सहकार्यमा थप निर्माण तथा ब्यवस्थापनको कार्य सम्पन्न भै आज उद्घाटन गरिएको छ ।