FAQs Complain Problems

वडा तथा नगरस्तरीय विभिन्न योजनाहरु को निरिक्षण तथा अनुगमनको कार्यहरु

तारकेश्वर नगरपालिकाका नगर प्रमुख, उप-प्रमुख, वडा अध्यक्ष तथा अन्य समाजसेविहरुबाट चालू आ.व.को वडा तथा नगरस्तरीय विभिन्न योजनाहरु को निरिक्षण तथा अनुगमनको कार्यहरु सम्पन्न भएको छ । 

योजनाको विवरण:

१) छाप क्लब सडक निर्माण तथा भलेश्वर हाइट सडक ढलान गर्ने काम : बजेट रु ३५,००,०००।-

२) लामपीडि बात बाउनको खहरे हुँदै बिहानीचोक जाने सडक निर्माण : बजेट रु ५,००,०००

३) ठुलो खोला सडक संरक्षण गर्ने काम : विपद बजेट रु १,००,०००।-

४) साङ्ला पुरानो बजार ढुंगा सोलिङ गर्ने काम तथा नाट्यश्वरी मन्दिर पुरातात्विक बनाउने काम‌: बजेट जम्मा रु ३,००,०००।-

५) च्याने पाखा कुन्चिप्वाकल तथा दोश्रो खण्ड सहित सडक निर्माण : बजेट ४८,१२,०००

६) देविथुम्का जगात गुर्जेभन्ज्याङ सडक निर्माण बजेट रु ५,००,०००।-