FAQs Complain Problems

समाचार

तारकेश्वर मन्दिर

Read More

मनमैजु मन्दिर

Read More

पाँचमाने

Read More

शान्तिधाम

Read More

भ्यू- टावर

Read More

तारकेश्वर नगरपालिकाको दृश्य

Read More

भुवनेश्वरी मन्दिर

Read More

पुरानो गुह्येश्वरी मन्दिर

Read More

धर्मस्थली महाङ्काल मन्दिर

Read More

सामाजिक सुरक्षा भत्ता सम्वन्धी जानकारी !!

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिकले समयमा नै आ-आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन अनुरोध छ ।

व्यक्तिगत घटना दर्ता समयमै गरौं !!

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

महत्वपूर्ण लिंकहरु

 

जन प्रतिनिधि

श्री रामेश्वर बोहरा
नगर प्रमुख
९८५१२५८२३४
श्री भवानी डोटेल धिताल
उप– प्रमुख
९८५१२२६६७८
श्री बिदुर सापकोटा
वडा अध्यक्ष / नगर कार्यपालिका प्रवक्ता
९८५११८१२२२

पदाधिकारी

श्री शिव प्रसाद लम्साल
प्रमुख प्रशासकीय अधिकृत
९८५११९०७५१

सेवाहरू

जन्म दर्ता

सेवा प्रकारः- घटना दर्ता

सेवा समयः- सोही दिन

जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी

सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय

सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क

आवश्यक कागजातहरुः-

१) बुबा आमाको नागरिकताको प्रमाणपत्र,

२) आवश्यकता अनुसार बिबाह दर्ता,

३) सूचकको नागरिकताको प्रमाणपत्र,

४) अन्य जिल्लाको नागरिकता भए बसाइसराइ

५) अस्पतालमा जन्मेको भए, जन्म प्रमाण कागजात

विवाह दर्ता

सेवा प्रकारः- घटना दर्ता

सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र

जिम्मेवार अधिकारीः- वडा सचिव

सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय

सेवा शुल्कः- नगरपालिकाले तोके बमोजिम

आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि

३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि।

४) २-२ प्रति पासपोर्ट साईजको फोटो

मृत्यु दर्ता

सेवा प्रकारः- घटना दर्ता

सेवा समयः- सोही दिन / सर्जिमिनको हकमा कम्तिमा ३ दिन

जिम्मेवार अधिकारीः- वडा सचिव

सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय

आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) मृतकका  नागरिकता  र  सूचना  दिन  आउनेको नागरिकता

बसाई सराई दर्ता

सेवा प्रकारः- घटना दर्ता

सेवा समयः- सोही दिन / सर्जिमिनको हकमा कम्तिमा ३ दिन

जिम्मेवार अधिकारीः- वडा सचिव

सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय

सेवा शुल्क :- नगरपालिकाले तोके बमोजिम

आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपी
२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको लगत हस्तान्तरण फारम
५) जाने/आउने सबै व्यक्तिको घटना दर्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र भुमि कर तिरेको रसिद

सम्बन्ध विच्छेत दर्ता

सेवा प्रकारः-  घटना दर्ता
सेवा समयः- सोहि दिन / सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नगरपालिकाले तोके बमोजीम
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२.अदालतबाट  सम्बन्ध  विच्छेद  भएको  फैसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति

घर नक्सापास

सेवा प्रकारः- नक्सा पास
सेवा समयः- सोहि दिन / सर्जिमिनको हकमा कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- नक्सा शाखा र योजना तथा प्राबिधिक शाखा
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
सेवा शुल्कः-  नगरपालिकाको आर्थिक ऐनमा तोके बमोजिम
आवश्यक कागजातहरुः-

क) नयाँ निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि

२. चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि

३. नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि

४. कि.नं. स्पष्ट भएको नापी प्रमाणित नक्शा ( ब्लु प्रिन्ट/ ट्रेस )

५. पास गरिने नक्शाको फोटोकपी ( डिजाईनर र नक्शावालाको हस्ताक्षर सहित )

६. डिजाईनरको इजाजतपत्रको नबिकरण सहितको फोटोकपी(सरोकारवालाबाट प्रमाणित)

७. मञ्जुरी लिई बनाउने भएमा नक्शा वालाले वडा अध्क्षयको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल

८. भवन निर्माण हुने जग्गा (site) मा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको (सक्कल)           

जानकारी