Submitted on: Mon, 12/26/2022 - 22:09
तारकेश्वर नगरपालिकाले आ.व. २०७९।८० को पहिले चौमासिक प्रगति विवरण सहित, आज मिति २०७९।०९।११ गते सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद दिन चाहान्छौं ।
- सार्वजनिक सुनुवाईका केहि झलकहरु.....