Submitted on: Mon, 10/19/2020 - 22:34
बडादशैं, शुभ दिपावली, नेपाल सम्वत् ११४१ तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नगरबासी दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।।
आफू पनि बचौं, अरुलाई पनि बचाऔं,
घरमै बसी चाडपर्वहरू मनाऔं ।।।