FAQs Complain Problems

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा) को प्राविधिक सिप विकास तालिम अन्तर्गत आधारभूत सिलाई कटाई तालिम, मिति २०८०।०२।१९

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा) को प्राविधिक सिप विकास तालिम अन्तर्गत १० जना महिलाहरूलाई २ महिना अवधिको आधारभूत सिलाई कटाई सिप तालिमको अनुगमन नगर उप- प्रमुख सृजना बुर्लाकोटी अर्यालज्यू, वडा अध्यक्ष श्यामकृष्ण महर्जनज्यू, कार्यक्रम फोकल पर्सन लगायतले गर्नुभएको छ । उक्त तालिम समापनका केहि झलकहरू