FAQs Complain Problems

तारकेश्वर नगरपालिकाबाट संचालित विद्यार्थि भाईवहिनीहरुका लागि कक्षा ८,९,१० का Online Classes.

विश्वव्यापि महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (COVID-19) को  कारण देश लकडाउनमा गई शिक्षा लगाएत अन्य क्षेत्रहरु बन्द रहेको अवस्थामा विद्यार्थि भाईबहिनीहरुको पठनपाठनलाई मध्यनजर गरि तारकेश्वर नगरपालिकाले कक्षा ८,९ र १० को Online Class को भिडियोहरु तयार गरि Youtube मा राखिएको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ । Youtube Channel लाई  subscribe गर्नुहोला ।

तलको लिंकमा Click गर्नुहोला ।

https://www.youtube.com/channel/UCoifPf1ZPdzH83g0FQjImag?view_as=subscriber