FAQs Complain Problems

तारकेश्वर नगरपालिका द्वारा संचालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा) को प्राविधिक सिप विकास तालिम, मिति २०८०।०२।३२

तारकेश्वर नगरपालिका द्वारा संचालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा) को प्राविधिक सिप विकास तालिम शिर्षक अन्तर्गत वडा नं १ का १५ जना महिलाहरूलाई १५ दिन अवधिको मखमलको जुत्ता,चप्पल बनाउने सिप तालिमको अनुगमन नगर उप- प्रमुख श्री सृजना बुर्लाकोटी अर्यालज्यू, वडा अध्यक्ष श्री विदुर सापकोटा लगायतले गर्नुभएको छ । उक्त तालिम कार्यक्रम समापन केहि झलकहरू