Submitted on: Wed, 06/14/2023 - 12:57
तारकेश्वर नगरपालिका पन्जिकरण शाखाबाट आयोजित व्यत्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि १ दिने तालिम कार्यक्रम । उक्त कार्यक्रममा ११ वटै वडाका वडा सचिवज्यू, सहायक कर्मचारी, कम्प्यूटर अपरेटर साथै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका बैंकका प्रतिनिधिको उपस्थिति रहेको थियो । मिति २०८०।०२।२८ गते