FAQs Complain Problems

नगरपालिकाको प्रशासकीय भवनको अनुगमन

जिल्ला समन्वय समितिको कार्यालय काठमाडौका प्रमुख श्री सन्तोष बुढाथोकीज्यू , उप-प्रमुख श्री शान्ती पाण्डेज्यू, जिल्ला समन्वय अधिकारी श्री राजेन्द्र बहादुर अर्यालज्यू, जिल्ला सदस्यज्यूहरु, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, नगर उप-प्रमुख सृजना बुर्लाकोटी अर्यालज्यू लगायतको उपस्थितिमा नगरपालिकाको प्रशासकीय भवनको निर्माणाधीन अवस्था बारे बैठक तथा स्थलगत अनुगमन कार्यक्रम ।