FAQs Complain Problems

नगरपालिका प्राङ्गणमा नगर प्रमुखज्यूको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख, वडा अध्यक्षहरु,स्वास्थ्य शाखा प्रमुख समेतको सहभागितामा कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रणका सम्बन्धमा बसेको बैठक !!

मिति २०७६।१२।१७ गते विहान ११ बजे नगरपालिका प्राङ्गणमा नगर प्रमुखज्यूको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख, वडा अध्यक्षहरु,स्वास्थ्य शाखा प्रमुख समेतको सहभागितामा कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रणका सम्बन्धमा बसेको बैठकबाट भएको निर्णय :

१. नेपाल सरकारले निर्णय गरेको Lockdown लाई पूर्ण रुपमा पालन गर्ने गराउने कार्यमा सहयोग पुर्‍याउने निर्णय गरियो ।