FAQs Complain Problems

प्रथम मेयर रनिङ शिल्ड प्रतियोगिता-२०७९

आज मिति २०७९।१०।१२ गते तारकेश्वर नगरपालिकाको आयोजनामा प्रथम मेयर रनिङ शिल्ड प्रतियोगिता- २०७९ उदघाटन समारोह सम्पन्न भएको छ । यस प्रतियोगितामा ३४ वटा विद्यालयका करिब २००० विद्यार्थीहरु सहभागी हुनेछन । उक्त प्रतियोगिता फुटबल, भलिबल, मार्सलाट, एथलेटिक्स, कबडि खेलका ६४ विधामा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने छन ।