Submitted on: Mon, 08/28/2023 - 08:24
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट यस तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटी आउनुभएका श्री दिनेश राज पन्त सरको स्वागत कार्यक्रम । प्रमुख प्रशासकीय अधिकृत सरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । - तारकेश्वर नगरपालिका परिवार