FAQs Complain Problems

वडा १३,१४ र १५ साबिक धर्मस्थली खुल्ला दिशा मुक्त वडा घोषणा

मिति २०७३/०५/१४ गते मंगलबार तारकेश्वर नगरपालिकाका कार्यकारी प्रमुखको प्रमुख आतिथ्यमा ता.न.पा.१३, १४ र १५ साबिक धर्मस्थली गा.बि. स. संयुक्त वडा कार्यालय धर्मस्थली एबम वडा बासीको सहकार्यमा खुल्ला दिशा मुक्त वडा घोषणा गरियो ।