FAQs Complain Problems

सूचना तथा समाचार

तारकेश्वर नगरपालिकामा कोरोना संक्रमणको समस्या बुझ्न हटलाईन नम्बर सुचारू

तारकेश्वर नगरपालिकामा कोरोना संक्रमणको समस्या बुझ्न हटलाईन नम्बर सुचारू गरेको छ । फोन नं. ०१ - ५१६८१२३ मा सम्पर्क गरि जानकारी लिन सकिने छ ।

" तारकेश्वर करुणा कोष "मा आर्थक सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई धन्यवाद !!

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस COVID-19 को संक्रमण रोकथाम र नियन्त्रण गर्न स्थापित " तारकेश्वर करुणा कोष "मा आर्थिक तथा स्वास्थ्य सामाग्री सहयोग गर्न इच्छुक महानुभावहरुलाई तारकेश्वर नगरपालिकाद्वारा आव्हान गरिएकोमा उक्त सहयोगका लागि श्री तारकेश्वर प्याब्सन, तारकेश्वरको तर्फबाट सहयोग स्वरुप

तारकेश्वरबासीमा हार्दिक अपिल !!

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) ले आक्रान्त रुप लिएको विषम परिस्थितिमा नेपाल सरकारले गरेको बन्दा बन्दि (लक डाउन ) पूर्ण सफल गराउनको लागि तारकेश्वर नगरपालिका भित्र क्रियाशिल सम्पूर्ण राजनैतिक दलका प्रतिनिधीहरु, समुदाय प्रहरी साझेदारीका सदस्य तथा पदाधिकारीज्यूहरु विभिन्न संघ

नगरपालिकामा गरिएको Rapid Diagnostic Test ( RDT ) परिक्षण टेष्टको जानकारी सम्बन्धमा ।

आज मिति २०७७।१।३ गते यस तारकेश्वर नगरपालिका अन्तर्गतका धर्मस्थली स्वास्थ्य चौकीमा परिक्षण गरिएका वडा नं. १,२,३,६ र शहरी स्वास्थ्य केन्द्र १० मा परिक्षण गरिएका वडा नं.

Pages