FAQs Complain Problems

सूचना तथा समाचार

४३ औं नगर कार्यपालिका बोर्ड वैठकबाट गरिएका निर्णयहरु !!

मिति २०७६।१२।२० गते विहान ११ बजे नगरपालिकाको प्राङ्गणमा नगर प्रमुखज्यूको अध्यक्षतामा ४३ औं नगर कार्यपालिका बोर्ड वैठक निम्न एजेण्डाहरुमा छलफल गरि तपशिलका निर्णयहरु गरेको छ।

नगरपालिका प्राङ्गणमा नगर प्रमुखज्यूको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख, वडा अध्यक्षहरु,स्वास्थ्य शाखा प्रमुख समेतको सहभागितामा कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रणका सम्बन्धमा बसेको बैठक !!

मिति २०७६।१२।१७ गते विहान ११ बजे नगरपालिका प्राङ्गणमा नगर प्रमुखज्यूको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख, वडा अध्यक्षहरु,स्वास्थ्य शाखा प्रमुख समेतको सहभागितामा कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रणका सम्बन्धमा बसेको बैठकबाट भएको निर्णय :

नगरपालिका प्राङ्गणमा वाग्मति प्रदेश श्रेत्र ६ ख का प्रदेश सांसद माननिय योगेन्द्र संगौलाज्यूको संयोजकत्वमा कोरोना भाइरस संक्रमण, रोकथाम नियन्त्रण अनुगमन तथा एकिकृत व्यवस्थापन समितिको वैठक !!

मिति २०७६।१२।१७ गते दिउसो १:३० वजे नगरपालिका प्राङ्गणमा वाग्मति प्रदेश श्रेत्र ६ ख का प्रदेश सांसद माननिय योगेन्द्र संगौलाज्यूको संयोजकत्वमा कोरोना भाइरस संक्रमण, रोकथाम नियन्त्रण अनुगमन तथा एकिकृत व्यवस्थापन समितिको वैठक बसि तपशिल बमोजिमको निर्णय गरियो ।

नोभोल कोरोना भाइरस विषयमा स्थानीय तथा राष्ट्रिय पत्रकारहरुसँग नगरपालिकाले गरेका काम तथा भावी योजना बारे छलफल कार्यक्रम !!

मिति २०७६।१२।१६ गतेका दिन तारकेश्वर नगरपालिकाको प्राङ्गणमा विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभोल कोरोना भाइरस विषयमा स्थानीय तथा राष्ट्रिय पत्रकारहरुसँग नगरपालिकाले गरेका काम तथा भावी योजना बारे छलफल कार्यक्रमका केहि झलकहरु ।।

तारकेश्वर नगरपालीका भित्र किटनाशक औषधी छरिएको छ !!

तारकेश्वर नगरपालीकाका प्रत्येक वडाहरुमा  किटनाशक औषधी स्प्रे छरिएको छ । कोरोना भाईरस नियन्त्रणका साथै अन्य रोगहरु नियन्त्रणको लागि सो किटनाशक औषधी छरिएको हो । वडा कार्यालयले जनचेतनामूलक सन्देश सहितको माईकिङ गर्दै सो कार्यलाई सफल बनाएको छ । - तारकेश्वर नगरपालिका

तारकेश्व नगरपालिकाले एम्बुलेन्सको व्यवस्था गरेको छ !!

तारकेश्वर नगरपालिकाले कोरोना भाइरसका बिरामी मात्र नभई, इमरजेन्सी बिरामी बोक्नको लागि एम्बुलेन्सको व्यवस्था गरेको छ । नगरबासी विरामी भएमा सम्बन्धीत वडाको वडा अध्यक्ष वा वडा स्वास्थ्य प्रमुखको सिफारिसबाट सो एम्बुलेन्सले विरामी बोक्ने कुरा स्वास्थ्य समितिको बैठकले निर्णय गरेको छ । नगरबासीलाई ईमरजेन्

कोरोना भाइरस विरुद्ध नगरपालिकाले गर्यो २ वटा ईमरजेन्सी टिम खडा !!

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) को रोकथाम र नियन्त्रणका लागि तारकेश्वर नगरपालिकाले २ वटा ईमरजेन्सी टिम खडा गरिएको छ । नगर प्रमुख रामेश्व बोहराज्यूको नेतृत्वमा, ११ वटै वडाध्यक्ष सहितको जनप्रतिनिधिहरुको सहजिकरण टिम र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा प्रशासन शाखा प्रमु

नगरबासीलाई नगर प्रमुख श्री रामेश्वर बोहराज्यूको अपिल !!

तपाई नगरबासी तथा सम्पर्ण दाजु, भाई तथा दिदी बहिनीहरुमा तारकेश्वर नगरपालिकाको तर्फबाट हार्दिक अनुरोधका साथ आवह्नान गरिन्छ कि विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) बाट बच्न र बचाउन हामी सबै सचेत र सजग भै आएता पनि केहि व्यक्तिहरु बाहिर हिडडुल तथा जमघट भै रहेको पाइएकोले उक्त महामारी बाट ब

Pages